‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ सरकारको नीति
समाचार
काठमाडौं। सरकारले सामाजिक सुरक्षा भत्ता प्रणालीलाई लक्षित समूहमा मात्रै केन्द्रित गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आवश्यक नपर्ने नागरिकले भत्ता नलिन आग्रह गरेका छन् ।
उनका अनुसार सरकारले अब ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ भन्ने नारासहित सामाजिक सुरक्षा प्रणाली सुधार गर्ने नीति अघि सारेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
