महिलाका लागि ‘ब्यू बस’ सञ्चालन गर्ने सरकारको घोषणा
प्रमुख खबर
काठमाडौं । सरकारले महिलाहरूका लागि ‘ब्यू बस’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसका लागि आवश्यक बजेट व्यवस्था गरिएको जानकारी दिए ।
उनका अनुसार महिलामैत्री सार्वजनिक यातायात सेवाअन्तर्गत यो सेवा विस्तार गरिनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
