‘मेरी सानी छोरी कायरा’ सार्वजनिक (भिडियोसहित)
भिडियो
काठमाडौं-संसार राईको स्वरमा रहेको गीत ‘मेरी सानी छोरी कायरा’ सार्वजनिक भएको छ । एसके बोम्जनको शब्द रचना एवं संगीत, सुमन राईको एरेञ्ज, गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ र सुभाष राईको रेकर्डिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
एसके बोम्जनकै निर्देशन रहेको गीतको भिडियोमा कायरा गुरुङ, पवन गुरुङ र जलुकुमारी पुन गुरुङको अभिनय छ । रविन्द्र न्यौपानेको छयांकन र ड्रोन रहेको गीतको भिडियोमा अनिलकुमार महर्जनको दृश्य सम्पादन छ । गीतको भिडियो पिजेके युट्युब च्यालनमार्फत सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
