फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी
खेलकुद
काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ । अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको समूह (ई) अन्र्तगत खेलमा इक्वेडरलाई १-० ले हराउदै विजयी हात पारेको हो ।
अमद डियालोले खेलको खेलको ८०औँ मिनेटमा गोल गरेपछि आइभोरी कोस्ट विजयी भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
