`

फिफा विश्वकप : कप्तान ह्यारी केनको दुई गोलले इङ्गल्यान्डको सानदार जित

Nepal One HD ४ असार २०८३ ७:५२
खेलकुद

काठमाडौं – फिफा विश्वकपको आफ्नो पहिलो खेलमा इङ्गल्यान्डका कप्तान ह्यारी केनले सानदार प्रदर्शन गरेका छन् । उनले राति भएको खेलमा दुई गोल गरे भने जुड बेलिङ्घम र मार्कस रासफोर्डले एक एक गोल गरे ।

यी तीनकोउत्कृष्ट प्रदर्शनको मद्दतले इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोल अन्तरले हराउन सफल भयो । यससँगै इङ्गल्यान्डले लगातार तेस्रो विश्वकपमा विजयी सुरुवात गरेको छ । यस्तै खेलमा क्रोएसियाका मार्टिन बातुरिना र पेटार मुसाले गोल गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *