प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक जारी
प्रमुख खबर
काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा समसामयिक राजनीतिक अवस्था, प्रशासनिक विषय तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न एजेन्डामाथि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित कार्यसूचीसँगै मुलुकको समसामयिक अवस्था, नीतिगत निर्णय तथा विकास आयोजनाको प्रगतिबारे पनि समीक्षा भइरहेको बताइएको छ।
बैठकले गरेका निर्णयहरू औपचारिक रूपमा सार्वजनिक भएपछि विस्तृत विवरण आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
