`

संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा पुगे देउवा [तस्वीरहरू]

Nepal One HD ७ भदौ २०८३ १५:४८
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पुगेका छन् ।

देउवा त्यहाँ पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफलमा जुटेका छन् ।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *