मुगुमा बिहानै लगातार दुई पटक भूकम्प
समाचार
मुगु । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।
प्रारम्भिक विवरणअनुसार भूकम्पको तीव्रता ४.५ र ४.२ म्याग्निच्युड रहेको छ । भूकम्पपछि स्थानीयवासीमा त्रास फैलिएको छ । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
