`

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ परिवारले पाए लालपुर्जा

Nepal One HD १६ असोज २०८३ १९:३२
अर्थ समाचार

धनुषा – धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

यसअघि धनुषाका ४ हजार ५५४ परिवारले लालपुर्जा पाइसकेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *