हर्क साम्पाङको विरोध गर्नु भनेको विकासको विरोध गर्नु हो : आरेन राई
राजनीति
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद तथा प्रमुख सचेतक आरेन राईले श्रम संस्कृति पार्टी र पार्टीका अध्यक्ष हर्क साम्पाङको विरोध गर्नु विकासको विरोध गर्नु भएको बताएका छन् ।
राईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रम संस्कृति र हर्क साम्पाङको विरोधलाई विकाससँग जोडेर व्याख्या गरेका हुन् ।
उनले ‘श्रम संस्कृति र हर्क साम्पाङको विरोध गर्नु भनेको विकासको विरोध गर्नु हो’ भन्दै पार्टीको अभियान र नेतृत्वप्रति समर्थन जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
