`

सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मालाई

Nepal One HD ४ माघ २०७९ १७:३२
राजनीति

काठमाडौं / सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया