स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंहले घिमिरेलाई मत दिने
राजनीति
काठमाडौँ / स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहले सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवार बन्नुभएकाे देवराज घिमिरेलाई मत दिनुहुने भएको छ ।
आज सभामुखको उम्मेदवारमाथि प्रतिनिधि सभामा जारी छलफलमा भाग लिँदै सिंह र साहले घिमिरेलाई मतदान गर्ने बताउनु भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
