`

प्रदेश नं १ प्रदेशसभाको बैठक सोमबार बस्ने

Nepal One HD २२ माघ २०७९ १३:३९
राजनीति

काठमाडौं – प्रदेश नं १ प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ । बैठक सोमबार अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रदेशसभाको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभा बैठकमा सम्बोधन गर्न संविधानमा व्यवस्था रहेको छ ।


प्रतिक्रिया