`

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ ११ बजे

Nepal One HD २४ माघ २०७९ १०:५१
राजनीति

काठमाडौं, २४ माघ-नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको सपथ १० बजे हुने भएको छ ।

संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको सपथ गराउने छिन । सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया