`

प्रतिनिनिसभा बैठक बस्दै

Nepal One HD १२ फागुन २०७९ ७:४२
राजनीति

काठमाडौं, १३ फागुन ।  प्रतिनिधिसभा बैठक अपरान्ह १ बजे बस्ने भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयकलगायतमा छलफल हुनेछ । सो बिद्येयक माथी संसोधन हाल्ने ७२ घन्टाको समयसिमा आज सकिदैछ ।


प्रतिक्रिया