नेपाल र यूएईबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा संवाद
बिशेष
नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तारबारे महत्वपूर्ण छलफल भएको छ।
सुधन गुरुङले यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेट गरी बुढीगण्डकी जलविद्युत् आयोजना, कृषि, सेवा तथा सुरक्षा प्रविधिका क्षेत्रमा यूएईको लगानी र सहकार्यका लागि प्रस्ताव प्रस्तुत गरेका छन्।
भेटमा सुरक्षा प्रविधिको आधुनिकीकरण, Faceless Policing तथा Non-lethal Security Gears उत्पादनलगायतका विषयमा समेत छलफल भएको जनाइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
