`

मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिलेपनि बन्दैन : मेयर बालेन

Nepal One HD १३ फागुन २०७९ १५:३१
प्रमुख खबर

काठमाडौँ – काठमाडौँ महानगर पालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन्।

शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै  यस्तो बताएका हुन् । उनले यो देश कहिले पनि नबन्ने जिकिर समेत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *