`

प्रतिनिधिसभाको बैठक बस्दै

Nepal One HD १७ फागुन २०७९ ६:५३
प्रमुख खबर

काठमाडाै‌, १७ फागुन । प्रतिनिधिसभाको बैठक बस्दैछ । 

आज अपरान्ह १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयवाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयक र संबैधानिक परिषद संसोधन बिद्येयक माथी छलफल हुन सक्ने बुझिएको छ ।


प्रतिक्रिया