`

त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित

Nepal One HD ५ चैत २०७९ २०:२१
समाचार

काठमाडौं, ५ चैत त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन् । 

९६२ मत प्राप्त गर्दै ओझा विजयी बने । उनले निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरेका हुन् । विष्टले ७३१ मत ल्याएका थिए । 


प्रतिक्रिया