`

प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१८ अंकले घट्याे

Nepal One HD ९ चैत २०७९ ११:४०
अर्थ समाचार

काठमाडौं – प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ ।

नेप्से परिसुचकमा ०.१८ अंकले वृद्धि भई १९३३.११ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको २१९ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ३०३ रुपैयाको कारोबार भएको छ । 

यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । 

यता, १३ उपसूचकहरु मध्ये माइक्रोफाईनान्स कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । 
 


प्रतिक्रिया