`

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Nepal One HD १५ चैत २०७९ १०:१२
प्रमुख खबर

काठमाडौँ – सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ ।

आजको बैठकमा सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रम र मन्त्रालय भागबन्डाको विषयमा सहमति जुटाउने प्रयासमा दलहरू छन् ।

यसअघि मङ्गलवार साँझ बसेको बैठकमा दलहरूलाई न्यूनतम साझा कार्यक्रम आन्तरिक अध्ययन र सुझावका लागि वितरण गरिएको थियो ।


प्रतिक्रिया