आज मन्त्रिपरिषद् बैठक बस्दै
राजनीति
काठमाडौँ – मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।
आज बेलुका ४ बजे बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो । यसलाई परिवर्तन गरेर हप्ताको एकदिन मंगलबार मात्रै मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
