नेकपा एसका स्थायी कमिटी सदस्य जंगली एमाले प्रवेश
राजनीति
काठमाडौं – नेकपा एकीकृत समाजवादी छाडेका कास्कीका नेता चुँडामणि जंगली नेकपा (एमाले) मा प्रवेश गर्नुभएकाे छ ।
(मंगलबार) एमाले संगठन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य खगराज अधिकारीले उहाँलाई पार्टीमा प्रवेश गराउनुभएकाे हाे ।
एसमा स्थायी कमिटी सदस्य रहनुभएका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिनुभएकाे थियाे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
