डाक्टरको घरमा मृत भेटिइन् वीर अस्पतालकी नर्स
प्रशासन
काठमाडौं – वीर अस्पतालकी एक नर्स डाक्टरको घरमा मृत फेला परेकी छन्।
वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ कान्ती बाल अस्पतालका डाक्टर सुजन ढकालको घरमा मृत फेला पर्नुभएकाे हाे ।
उहाँहरु एकअर्काको प्रेममा रहेको र सुजनले विवाह गर्न नमानेपछि अनुमाले आत्माहत्या गरेको आशंका प्रहरीको छ। घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ।
घटनाबारे प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
