म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय भएको छैन – रक्षामन्त्री खडका
प्रमुख खबर
काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खडकाले हतियार कारोबारमा आफ्नो संलग्नता अस्विकार गरेका छन् । नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफनो नाम पनि मुछिएको भन्दै उनले आफु यसमा संलग्न नभएको बताए ।
उनले आफू रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय नभएको बताए ।
उनले भने – ‘केही दिन देखि मेरो नाम समेत जोडेर केही संचार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका बिबिध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
