`

नेकपा एमालेको सचिवालय बैठक सुरू

Nepal One HD २६ वैशाख २०८० १५:१३
राजनीति

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।

ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार अपराह्न बाट सचिवालय बैठक सुरु भएको हो।

एमालेको वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न सचिवालय बैठक बसेको हो। आज बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।


प्रतिक्रिया