`

कांग्रेस पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल

Nepal One HD २७ वैशाख २०८० २१:२५
प्रमुख खबर

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज साँझ बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र पार्टी सङ्गठनका विविध विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

बैठकमा काठमाडौँमा उपलब्ध पार्टी पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया