`

नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

Nepal One HD ५ जेठ २०८० ११:२५
राजनीति

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।

सिंहदरबारमा दिउँसो १२ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएकौ प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले ४ बजे संघीय संसदको संयुक्त बैठक सदनमा प्रस्तुत गर्दैछन्।


प्रतिक्रिया