`

यस्तो छ एमाले नेताहरूको कार्यविभाजन

Nepal One HD २४ जेठ २०८० ७:४९
राजनीति

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्य विभाजन गरेको छ । 

शुक्रवार बसेको पार्टी सचिवालय बैठकले अन्तर पार्टी निर्देशन जारी गर्दै जिम्मेवारी हेरफेर गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवार जारी गर्नुभएको अन्तर पार्टी निर्देशनमा उपाध्यक्षहरूलाई पार्टीका ३३ विभागको समन्वयको जिम्मेवारी दिइएको छ भने ६ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

हेर्नुहोस् नेताहरूको कार्य विभाजन: कसलाई के जिम्मेवारी  ?


प्रतिक्रिया