परराष्ट्र मन्त्री आज थाइल्याण्ड जाँदै

राजनीति

काठमाडौँ – परराष्ट्र मन्त्री एनपी साउद आज थाइल्याण्ड प्रस्थान गर्दै हुनुहुन्छ ।
बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो।
जसअनुसार आज दिउँसो साढे १ बजे उहाँ थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नुहुनेछ ।
परराष्ट्र मन्त्री साउँदको सचिवालयका अनुसार उहाँ साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट