कास्की केन्द्रबिन्दु भएर भूकम्प

समाचार

काठमाडौं / कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
आज बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो ।
कास्की र आसपासका क्षेत्रमा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट