नेकपा एसकी केन्द्रीय सदस्य कमला तुलाधर एमालेमा प्रवेश

प्रमुख खबर

काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
शनिबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर तुलाधर पार्टी प्रवेश गरेकी हुन् ।
तुलाधर एमालेमा प्रवेश गरेसँगै एमालेमा प्रवेश गर्ने नेकपा एसका केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट