तिहारको रौनक : बजारमा किनमेल गर्नेको भीड
प्रमुख खबर
काठमाडौँ / नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइचो लागेको छ ।
काठमाडौं उपत्यका लगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुइचो लागेको हो ।
काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगाएतका क्षेत्रमा भाइमसला, ढाका टोपी, झिलिमिली बत्ती लगाएतका सरसामान किन्नेहरु पुग्ने गरेका छन् । तिथि अनुसार शुक्रबारबाटै धनतेरस पनि शुरु भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
