`

रास्वपाको केन्द्रीय समितिको बैठक आजबाट शुरु

Nepal One HD ११ मंसिर २०८० ७:५१
प्रमुख खबर

काठमाडौँ – रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट शुरु हुँदैछ । बैठक महोत्तरीको जलेश्वरमा बस्ने जनाइएको छ ।

बैठक पहिलो पटक काठमाडौँ उपत्यका बाहिर बस्न लागेको हो । बैठक आजबाट शुरु भएर मंसिर १३ गतेसम्म बस्नेछ ।बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन लगायतका बिषयमा छलफल हुने एक नेताले जानकारी दिए ।


प्रतिक्रिया