`

‘दानवी’को टिजर सार्वजनिक

Nepal One HD २८ मंसिर २०८० २२:१८
मनोरञ्जन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक भएको छ । पूजा शर्मा स्टारर चलचित्रको एक्सनपूर्ण दृश्यसहितको टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित छिन् । पूजासँगै चलचित्रमा कुन्साङ बोन्जन र रुपेश तामाङ मुख्य भूमिकामा छन् । रुपेश तामाङले निर्देशन गरेको चलचित्र आउँदो वर्ष रिलिज हुने निर्माण पक्षले जनाएको छ ।


प्रतिक्रिया