राष्ट्रपति सीद्वारा गुआङ्सीलाई चिनियाँ आधुनिकीकरणको नयाँ अध्याय लेख्न आग्रह
विश्व
चीनका राष्ट्रपति सी चिन फिङले गुआङ्सी जुआङ स्वायत्त क्षेत्रलाई आधुनिकीकरणको अध्याय लेख्न आग्रह गर्नु भएको छ ।बिहीबारदेखि शुक्रबारसम्म दक्षिणी चिनियाँ क्षेत्रको निरीक्षण भ्रमणका क्रममा राष्ट्रपति सीले गुआङ्सी जुआङ स्वायत्त क्षेत्रलाई नवप्रवर्तनोन्मुख हुँदै सामुद्रिक अर्थतन्त्रको प्रवर्द्धन गर्न समेत विशेष आग्रह गर्नु भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले तटीय क्षेत्रलाई चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउने गरी नयाँ अध्याय लेख्न आग्रह गर्नुभएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
