`

चाडपर्वका नाममा विद्यार्थीलाई फरक–फरक पोसाक किन्न लगाउने विद्यालयलाई महानगरले कारबाही गर्ने

Nepal One HD ६ पुष २०८० ११:२३
प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक–फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ ।

शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई परिपत्र गरी नियमित विद्यालय पोसाकभन्दा फरक–फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।


प्रतिक्रिया