`

सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर भूकम्प

Nepal One HD १५ पुष २०८० २३:०१
प्रमुख खबर

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राति भूकम्प गएको छ । आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो ।


प्रतिक्रिया