`

सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल

Nepal One HD २९ पुष २०८० ८:५१
प्रमुख खबर

काठमाडौं आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकका लागि नेताहरू त्यहाँ पुग्ने क्रम जारी छ । सरकारले संसद अधिवेशनबाट टीआरसी सम्बन्धि विधेयक पास गर्ने तयारी गरिरहेको छ ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।


प्रतिक्रिया