`

माघ १५ देखि अनलाइनबाटै शैक्षिक प्रमाणपत्र लिन सकिने

Nepal One HD २ माघ २०८० २२:३२
शिक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा अब शैक्षिक प्रमाणपत्र लिन लाइन लाग्नु नपर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले माघ १५ देखि अनलाइनबाटै लाग्ने दस्तुर लिने र शैक्षिक प्रमाणपत्रको लागि आवेदन पनि अनलाइनबाटै हुने सिस्टम सुरु गर्न लागेको हो । यो सुविधा कसरी प्रदान गर्ने कार्यविधि भने माघ १० गते त्रिविको वेबसाइटमा हेर्न सकिने पनिकाले जनाएको छ ।

 


प्रतिक्रिया