`

आईसीसी यू–१९ विश्वकप– पाकिस्तानविरुद्ध नेपालले पहिले व्याटिङ गर्ने

Nepal One HD १० माघ २०८० १३:३७
खेलकुद

काठमाडौ । नेपालले आईसीसी यू–१९ विश्वकपमा पहिले व्याटिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा हुने प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्ध टस जितेर व्याटिङ रोजेको हो । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उता पाकिस्तानले अफगानिस्तानलाई भने १८१ रनले हराएको थियो ।

न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सका पुगेको छ । आजको खेलमा पनि पाकिस्तान विजयी भए उसले पनि सुपर सिक्सको यात्रा तय गर्नेछ ।


प्रतिक्रिया