आइसीसी यु–१९ विश्वकप– नेपालसामु १४६ रनको लक्ष्य

खेलकुद

काठमाडौ । आइसीसी युु–१९ विश्वकप क्रिकेट अन्तरगत नेपाल अफगानिस्तान बीचको खेलमा अफगानिस्तानले १४६रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङ थालेको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रन जोडेको हो ।
अफगानिस्तानलाई मध्यम लक्ष्यमा रोक्न नेपालका वलर आकास चन्दले ५, गुल्सन झा, सुवास भण्डारी तथा तिलक भण्डारीले १/१ र दिपेश कंडेलले २ विकेट लिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट