बेलायतले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीलाई सहयोग ‘अस्थायी रूपमा रोक्न’ सक्ने

विश्व

इजरायलले अक्टोबर ७ मा हमासको आक्रमणमा थुप्रै कर्मचारीहरू संलग्न भएको आरोप लगाएपछि बेलायती सरकारले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको एजेन्सीलाई “अस्थायी रूपमा आर्थिक सहयोग रोक्न” सकिने उल्लेख गरेको छ।
“युएनआरडब्ल्यूए कर्मचारी इजरायल विरुद्धको अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न रहेको आरोपले बेलायत स्तब्ध भएको छ,” विदेश कार्यालयले जनाएको छ ।”हामी यी आरोपहरूको समीक्षा गर्ने क्रममा सहायता रोकिने छौ”, कार्यालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट