माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ
प्रमुख खबर
काठमाडौँ । पूर्वसभामुख एवं नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई लुम्बिनीबाट प्रहरीले पक्राउ गरेको हो ।
आइतबार गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए । पश्चिम जानका लागि भैरहवा हुँदै कपिलवस्तु पुगेका महरालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
