प्रतिनिधि सभा बैठक आज बस्दै, सांसदले उठाएको प्रश्नको मन्त्रीले जवाफ दिने
प्रमुख खबर
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ । कार्यसूची अनुसार वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।
बैठकमा सभामुख ले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको छ

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
