बिक्रम परियारको नयाँ गीत ‘ढाका’ सार्वजनिक

मनोरञ्जन

सर्वप्रिय गायक बिक्रम परियारको नयाँ गीत ढाका सार्वजनिक भएको छ । ढाका एक मौलिक सिर्जना हो यसमा गीतमा बिक्रम परियार र शान्ती श्री परियारको कोकिल कन्ठे आवाज रहेको छ भने दिप्लप खातीको लय र शुरेश भुर्तेलको शब्द रहेको छ ।
म्युजिक भिडियोमा डेब्यु गरेका गायक बिक्रम संगै चर्चित मोडल कुशुम शर्मा”सकम्बरी”को भूमिका देख्न सकिन्छ । विशेषत यस गीतमा बिक्रम र कुशुमको बालयकालको मायालाई समेटेर मौलिकपनलाइ म्युजिक भिडियोमा देखाईएको निर्देशक जेरी भण्डारीले हामीलाई जानकारी दिनु भएको छ ।
बिक्रम परियारका थुप्रै गीतहरु निकै चर्चामा रहेका छन चौतारीको बर,बाँचेको छु धन्न,आधा माया,पाखे,अन्त नभने लगायतका गीत चर्चामा रहेका छन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट