`

राप्रपाको आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको निधन

Nepal One HD ३ वैशाख २०८१ १०:४५
प्रमुख खबर

काठमाडौं – राप्रपाले चैत गते २७ काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।


प्रतिक्रिया