`

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

Nepal One HD १८ वैशाख २०८१ ७:१४
राजनीति

तुलसीपुर- लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान गरिएको छ ।प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० गते बिहीबार आह्वान गरिएको हो ।

बैठक २० गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तेस्रो बैठक यही वैशाख ३ गते बसेको थियो ।


प्रतिक्रिया