`

गृह मन्त्रालयद्वारा १६ जिल्लाका सिडिओको सरुवा

Nepal One HD १६ जेठ २०८१ २०:३२
प्रमुख खबर

काठमाडौं । गृह मन्त्रालयले २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसार सहसचिवहरुको सरुवा गरिएको हो । जसमा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।


प्रतिक्रिया