तेक्वान्दोमा नन्दालाई दोहोरो स्वर्ण

खेलकुद

काठममाडौँ । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन्।
अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगितामा नन्दाले महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा स्वर्ण जितिन् । नन्दा राष्ट्रिय खेलकुद परिषद् ( राखेप) को कार्यकारी समितिकी सदस्य हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट